चैते फुल

ना.

  1. चैतमा फुल्ने टाँकीका जातको फूल; कोइरालो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)