चैते बाँदर/वानर
ना.
- चैत्र महिनामा वसन्तको प्रभावले गर्दा कामुक भएको बाँदर।
- उक्त कामुकताले गर्दा धेरै परिश्रम परी चैत्रको अन्त्यमा दुब्लाएको बाँदर।
- मरन्च्यासे; साह्रै दुब्लो।
- कामुक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)