चैत

ना. [सं. चैत्र]

  1. चित्रा नक्षत्रले युक्त पूर्णिमामा चन्द्रमा रहने महिना; फागुनपछिको महिना; वर्षको अन्तिम महिना; चैत्र; चइत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)