चैँसो

ना.

  1. मास आदि दलेर फग्लेँटाजति एकातिर छुट्ट्याइएको मसिनो धुलो; दालको धुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)