चोइटाचोइटी

ना.

  1. काठ काट्ता टुक्रिएर निस्किएका सानाठुला चोइटाहरूको समूह; टुक्राटाक्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)