चोइटिनु

अ.क्रि. [चोइटो+इ+नु]

  1. चोइटो निस्कनु; टुक्रो हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)