चोइटो
ना. [सं. √ शक्+इटो]
- ठुलो वा मूल वस्तु टुक्रिएर वा फुटेर निस्केको सानो रूप; टुक्रो; शकल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. √ शक्+इटो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)