चोइली

ना. [चोइलो+ई]

  1. चोइलाको सानो रूप; सानो चोइलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)