चोइलो

ना. [सं. चक्रिल]

  1. भाँडाबाट पनिउँले कपेर झिकिएको भात, ढिँडो आदिको पातलो र सानो अंश।
  2. ठुलो चपरो; ढेलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)