चोक
ना. [सं. चतुष्क]
- चारैतिर घरले घेरिएको र बिचमा पक्का गरी बनाइएको चारकुने जमिन वा आँगन; चौक।
- बजारको बिचमा रहेको त्यस्तो जमिन; चौबाटोको बजार।
- लेकमा वा औलामा वर्षा र हिउँदमा लगेर गोठ राख्न तोकिएको ठाउँ।
- चौमुहानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)