चोकर
ना. [सं. शुष्क+ट]
- गहुँ, मकै आदि पिँद्धाखेरि नपिँधिने बाहिरी पातलो र चिल्लो भाग; बोक्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. शुष्क+ट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)