चोक्टो
ना.
- चारैतिरको आकारप्रकार बराबर हुने गरी पारिएको टुक्रो; चौटो।
- खेत वा बारीको सानो गह्रो।
- राडी, गुन्द्री आदिको चारैतिर मिलेको टुक्रो; चकटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)