चोक्रा
ना.
- रस एकदमै कम भएको वा रस ननिस्कने वस्तु।
- फाटेका दुधको पानीबाट छुट्टिएको अंश; छोक्रा।
- राम्ररी नजमेको दही वा मही पार्दा नफिटिने ढिका।
- गहुँको भुस; चोकर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)