चोक्रिलो

वि.

  1. धेरै चोक्रा भएको; फाटेर पानी र छोक्रा छुट्टिने खालको।
  2. धेरै दुध नआउने (गाईभैँसी)।
  3. सुकेको।
  4. दुब्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)