चोक्रे

वि.

  1. धेरै दुध नदिने; चोक्रिलो परेको; चोक्रयाइलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)