चोखिनु

अ.क्रि. [चोखो+इ+नु]

  1. चोखो हुनु; अशुद्ध अवस्थाबाट पवित्र हुनु।
  2. पर सरेकी आइमाईले चारौँ दिनमा नुहाइधुवाइ गरेर शुद्ध हुनु।
  3. जुठो, फोहर केही नरहनु।
  4. राम्रोसँग माझिनु वा पखालिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)