चोखी
ना. [चोखो+ई]
- चोखोको स्त्री रूप।
- आफ्नो धर्ममा रहेकी; परपुरुषको संसर्गमा नआएकी; सत्यबाट नडगेकी; पवित्र (नारी)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [चोखो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)