चोख्याहा

वि. [चोखो/चोखा+याहा]

  1. चोखो पार्ने; शुद्ध तुल्याउने।
  2. चोखा लाग्ने वा लगाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)