चोचेमोचे

वि. [चोचोमोचो+ए]

  1. साखिलो हुनका लागि अर्कासँग चोचोमोचो मिलाउने; ज्यादै नजिकको भएर चिप्ल्याइँ घस्ने (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)