चोयाचोयी

ना.

  1. सानाठुला चोयाहरूको समूह; चोया र अरू त्यस्तै वस्तुको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)