चोयो
ना. [प्रा.]
- बाँस, मालिङ्गो, निगालो आदिको कलिला भाटाबाट गिद्रो झिकी अझ पातलो र जुइनाका रूपमा बटारिन सक्ने पारिएको वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)