चोयोबातो

ना.

  1. चोयो र बातो; साधारण रूपले बाँध्ने चोयो र खिपेर विशेष प्रकारले बाँध्ने बाती।
  2. घरबार आदिलाई चोयाको जुइनाले बाँध्ने कार्य।
  3. झुप्रो अर्थात् घर बनाउने र मर्मत गर्ने कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)