चोर

ना. [सं.]

  1. कसैले पनि थाहा नपाउने गरी अर्काको धनमाल अपहरण गर्ने व्यक्ति; तस्कर।
  2. लुकेर रहेको; गुप्त।
  3. अरूलाई ठग्ने वा कम्ती माल दिने; बेइमान।
  4. चोर्ने।
  5. चुहिएर छिर्ने (चोर घाम, चोर घर आदि)।
  6. मनको कुरा लिने वा चित्त हरण गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)