चोरआँखे
वि.
- लुकीछिपीकन आँखा कर्काउने; अरूले नदेख्ने गरी यताउति हेर्ने।
- अर्काले देख्न नसक्ने ठाउँमा देख्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)