चोरआँखो

ना.

  1. बाता वा चोया काड्दा चिरेका बाँसका बिचमा पर्ने आँख्लो; भालुआँखो।
  2. लुकीछिपीकन हेर्ने आँखो; कर्के आँखो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)