चोरखर
ना.
- पुरानो खरको छानो मकाएर पानी चुहिने ठाउँमा बिचबिचमा घुसारिने नयाँ खर।
- छाएको ठाउँमा त्यान्द्रा पारेर तुर्लुङ्ङ झुन्डिएको खर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)