चोरगेडे

वि.

  1. चोर गेडाहरू मिसिएको वा भएको (मास, भटमास, सानो केराउ इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)