चोरगेडो

ना.

  1. भिजाउँदा पनि नभिज्ने र पकाउँदा पनि नपाक्ने मास, केराउ, चना आदिको गेडो; अटेर्नु; डाइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)