चोरजुवा
ना.
- जुवा खेल्न नपाइने दिनमा खेलिने जुवा; जतिखेर पायो उतिखेर खेलिने जुवा; बाह्रमासे जुवा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)