चोरबजार
ना.
- चोरेर ल्याएका मालसामानहरू किनबेच गर्ने बजार; लुकाईछिपाईकन मालसामान किनबेच गरिने बजार; कालोबजार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)