चोली
ना. [चोलो+ई]
- चोलाको सानो रूप; सानो चोलो।
- जामा, घाँगर आदिको कम्मरमाथिको अवयव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)