चोले

वि. [चोलो+ए]

  1. चोलोजस्तो; चोलाको आकारको; चोलोको।
  2. चोलो लगाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)