चौँठी

ना. [चौँठो+ई]

  1. सानो खालको चौँठो; चौँठाको सानो रूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)