चौँठो

ना. [चौथो]

  1. तलतिरबाट मास्तिर साँगुरिँदै गई सानो ठेकीको जस्तो मुख हुने, काठ कुँदेर बनाइएको, तेल हाल्ने ठेकी; चौथाइ बराबरको परिमाणमा तेल आदि अटाउने भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)