चौँडिलो

ना. [चौ+डिल+ओ]

  1. चारैतिर होचो भई बिचमा अग्लो भएर फुकेको सानो ठाउँ वा चौर; ढिस्को; थुम्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)