चौँरे

वि. [चँवर+ए]

  1. पुच्छर चँवरजस्तो झुप्प परेको हुने (गाईबस्तु)।
  2. पाखे; कोर्काली; असभ्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)