चौँरे कोदो

ना.

  1. चमर जस्तै झुप्पा बाला लाग्ने एक जातको कोदो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)