चौँरो

ना. [सं. चमर]

  1. चौँरीगाईका पुच्छरको झुप्पो; चँवर।
  2. पुच्छरका टुप्पामा वा फुर्कामा हुने सेतो रौँको झुप्पो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)