चौकाचँदुवा
ना.
- यज्ञका वेदीवरिपरि गाडिएका सबै लिङ्गाहरूका बिच भुइँमा उठाइने चौको र त्यसदेखि सीधै माथि टाँगिने चँदुवा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)