चौका

ना. [सं. चतुष्क]

  1. जुवाका खेलमा कौडा हान्दा पर्ने एक दाउ (चार चित, चार घोप्टो, आठ चित आदि)।
  2. चारैतिर बराबर गरी माटो वा काठद्वारा बनाइएको, बस्ने ठाउँ वा साधन।
  3. भान्साका चुलाको र मझेरीका बिचको अग्लो खण्ड।
  4. धर्मकार्यका लागि बनाएको मण्डप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)