चौकिल्ला

ना. [सं. चतुष्कीलक]

  1. चार किल्लाको समूह।
  2. जग्गाजमिनका चारैतिरको सिमाना; साँधसिमाना; चौहद्दी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)