चौकी
ना. [चौको+ई]
- सानो खालको वेदी; चौकाको सानो रूप।
- सुरक्षा गर्ने प्रहरीहरू बस्ने ठाउँ वा अफिस।
- छोटी अड्डा।
- बस्नका निम्ति बनाइएको चार खुट्टा भएको फलैँचा।
- सुरक्षाका निम्त बसेका मान्छे। (उदा. - सकल वन उखेल्दै चौकि सम्पूर्ण मार्या)।
- चुलावरिपरिको बस्ने ठाउँदेखि तलतिरको खान बस्ने ठाउँ।
- साधारण खाट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)