चौकीदारना.चौकीमा बसेर पालोपहरा दिने व्यक्ति; पाले; पहरादार।अघिअघिको ग्रामरक्षक।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)चौकी चौकीदारी