चौको
ना. [सं. चतुष्क]
- चार पाटा गरी ढुङ्गोमाटोद्वारा उठाइएको सानो ढिस्को।
- चारैतिर बराबर गरी बनाइएको काठको बस्ने साधन।
- खान बस्ने चुलामुनिको अलग्ग ठाउँ।
- वि. चौके (तीन चौको बाह्र, चार चौको सोह्र इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)