चौकोस

ना. [सं. चतुष्क]

  1. झ्याल, ढोका आदिमा काठ, ऐना आदि जड्नका निमित्त बनाइएको चारपाटे खापा; झ्याल, ढोका आदि जड्न वा लगाउनका निम्ति बनाइएको चार पाटा परेको काठको घेरो; फ्रेम।
  2. चार सुर; चौकोण।
  3. चारसुरे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)