चौकोसी

ना.

  1. चार कोसको समूह।
  2. चार कोसको गिर्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)