चौखुट
ना. [सं. चतुष्क]
- चारैतिर बराबर गरी तयार पारिएको वस्तु; चारै कुना मिलेको वा भएको साधन।
- झ्याल, ढोका आदिका निम्ति बनाइएको द्वारमण्डल; चौकोस।
- बराबर अड्कलिएका चार अंशमध्ये कुनै एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)