चौखुट्टे

वि. [चार+खुट्टे]

  1. चार खुट्टा भएको (पशु वा खाट, खटिया, मेच आदि)।
  2. पशु; चौपाया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)