चौगारो

ना. [चार+गारो]

  1. चार गाराहरूको समूह।
  2. चारैपट्टिका गारामा टाँसेर बनाइएको पेटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)