चौगिर्द/चौगिर्दा

ना. [चार+फा. गिर्द]

  1. घर, जग्गा आदिको चारैतिर बेरिएको पर्खाल।
  2. वरिपरि; चारैतिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)